कुनै युवती रजस्वला नै भएको छैन भने त्यसको उपचार अहिलेसम्म हुन सकेको छैन ।
जसको लागि सर्वप्रथम हुनु पर्छ रजस्वला।
रजस्वला नहुने युवतीहरुकाे जीवन त्यसै बाँझाे भै जिवन समाप्त गर्नु पर्ने हुदा त्यस्ता युवतीहरु पसुुुपति मन्दिरकाे बायाँ पट्टि रहेको उन्मत्तभैरव कहाँ रातमा पसेर उक्त भैरवको लिङ्गमा अाफ्नाे याेनि छुवाई निस्कने गर्दछ।त्यसाे गरिसकेपछि रजस्वला भई बच्चाबच्ची पाएका छन।पछि रातको समयमा याे मन्दिरमा ताला लगाएपछि बाझाँ युवतीहरु यस्तो काम गर्न पाएका छैनन् ।बाझाँ युवतीहरुले याे कुरा रानिमा बिसाए।रानीले राजामा बिम्ति गर्दा राजाले भने मेरो सबैठाउँमा हुकुम चल्छ तर पसुपतिमा चल्दैन ।त्यस पछि राजाले तान्त्रिककाे सल्लाहबाट तान्त्रिक तरिकाबाट उन्मत्त भैरवको शक्ति ,जैसीदेवलकाे अगाडिका झातपामा राखे।त्यसपछि त्यस्ता युवतीहरु रातमा गई पूजा गरि झातपा द्यः लाई अँगाल्न जाने गर्दैछ ।यसाे गरेमा रजस्वला हुन्छ भन्ने जन बिस्वास छ।
#वासुपासा
#गुरु राजेन्द्र महर्जन पाटन टंगल
No comments:
Post a Comment