Thursday, June 1, 2017

पाटनकाे दक्षिणकालि(दक्षिणेश्वरि कालि)by guru rajendra maharjan

पाटनकाे दक्षिणकालि भनेपछि पाेडे जातिहरुकाे दिप: (मसान) भनी बुझिन्छ । पहिला पहिला यहाँ नख्खु खाेला बग्ने गर्थे रे। यश मन्दिर अगाडि अहिल्य पनि लास जलाइन्छ। याे मन्दिरमा तान्त्रिक हरुले विषेश बलि पुजा गरिन्छ ।फर्पिङकाे दक्षिणकालिलाई तन्त्र मन्त्र यन्त्र द्वारा तान्त्रिक हरुले यहाँ  सारेको भनिन्छ ।पाेडे जाति पनि दुई प्रकार छन।
१)द्य:ला
२)च्यामखल:।

No comments:

Post a Comment