Saturday, June 3, 2017

पाटनका बालकुमारी पिठ by guru rajendra maharjan

  १७०१ अगाडि राजा वरदेवले ललितपुरकाे रक्षा हेतु स्थापना  गरेको बालकुमारी देवि  हाे।याे पिठ पाटनकाे क्वाछेँ  ललितपुरकमा रहेकाे छ।याे देवी मयुर माथि  सवार छिन।पाटनका  तान्त्रिकहरुले तारण(mantra)प्रयाेग गरि यहाँ  बस्न बाध्य बनाएका हुन।सुरुमा एकतल्ले बालकुमारी मन्दिरलाई ने.स ९१७ मा ३तल्ले बनाएका हुन।

वव

No comments:

Post a Comment