Sunday, June 4, 2017

सामान हराएमा no tension by guru rajendra maharjan tangal tole

चपाट टाेलमा स्थापना  भएको चपाट गणेश  हाे। याे गणेशलाई भाकल गरे हराएको सामान भेट्टाई दिने देवता  रुपमा पुजिन्छ। धेरै गणेशकाे बाहन छुचुद्राे भए पनि याे गणेशकाे बाहन बेताल हाे।यसै बेताललाई नै हराएको सामान खाेज्न लगाउन्छ, यहाँका बासिन्दाकाे भनाई छ।

No comments:

Post a Comment