Saturday, May 13, 2017

हारति

स्वग् बाट एक रति नामकि अप्सरा धर्तिमा अाउदा एक राक्षसले उनलाई च्याप समातेर  लगेर अाफ्नाे श्रीमती बनाउन्छ। राक्षसले श्रीमतीलाई बाेलाउदा हा...........,,,,,,,,,रति भनेर बाेलाउथ्याे। तेसैले उनको नाम हारति हुन गयाे। राक्षसकाे बाेलाउने तरिकाले रति  हारति हुन गयाे।

No comments:

Post a Comment