Tuesday, May 16, 2017

सिध्दार्थ गाैतमकाे मृत्युको कारण "मासु" by गुरु राजेन्द्र महर्जन patan tangal

बुध्द २प्रकार छन।
महायान बुध्द र हिनयान बुध्द
महायान बुध्दले मासं,मदिरा ,मैथुन(sex),अादि सब गर्दछ भने हिनयान बुध्दले यी सब गर्दैनन् ।हिनयान बुध्द  गाैतम बुध्द हाे।गाैतम बुध्दले सब त्यागी हिनयान बनेका हुन। गाैतम बुध्द विश्वकाे एकमात्र  हिनयान बुध्द हुन।

    गाैतम बुध्द एकदिन कुमालकाे अनुरोधमा उनका धर गई भाेजन गर्न लाग्दा सुङ्गुरकाे मासु देखे।बुध्द अहिसावादि थिय।
तर बुध्दले साेचे"याे मासु नखाई छाडिदिउ भने त्यो माटाे हुन्छ ,खाई दिउँ भने पनि माटाे हुन्छ " ।याे सत्कारलाई
सत्कार गरि खाईदिदा केही फरक हुदैन। यस्तो बिचार गरि खाईदिदा   गाैतम बुध्दकाे मृत्युको कारण पनि त्यहि मासु हुनगयाे।मासु अपच भएर उनकाे मृत्युु भयाे।
गाैतम बुध्दकाे उपदेश "अहिसा परम धर्म "।हिसां गरेर मासु खानु हुन्छ भनै उनकाे धारणा हाेइन।तर उनकाे धारणा विपरीत बुध्दले पनि मासु खाएका थिए भनेर उनका भक्तहरुले पनि मासु खाने गरेको पाइन्छ । हिनयान बुध्द महायान हुदा मृत्युको कारण बन्याे।

हिनयान बुध्द=सिध्दार्थ गाैतम
महायान बुध्द=वैराेचन,अक्षाेम्भाे,वाेपाक्षि,अमिताभ,रत्न संभव,अमाेध सिध्दि,बज्रसत्व अादि।

No comments:

Post a Comment