Monday, May 29, 2017

धन्वन्तरि वाराहि

कलिगत संम्बत ३४०० अगाडि राजा वरदेवले ललितपुरकाे रक्षा हेतु स्थापना  गरेको ब्रह्मायणि हाे।याे पिठ काठमाडौ र ललितपुरको सिमानामा रहेकाे छ।याे देवी राँगा माथि  सवार छिन।यहाँ मल्लकालमा धन्वन्तरिकाे मूर्ति स्थापना गराएको भनिन्छ ।
धन्वन्तरि भएकाे कारणले यश वाराहिलाइ धन्वन्तरि वाराहि भनिन्छ । याे मन्दिर पाटनकाे ज्वागलमा छ।

No comments:

Post a Comment