Monday, May 29, 2017

ब्रह्मायणि पिठ ललितपुर बल्खु by guru rajendra maharjan

१७०१ अगाडि राजा वरदेवले ललितपुरकाे रक्षा हेतु स्थापना  गरेको ब्रह्मायणि हाे।याे पिठ काठमाडौ र ललितपुरको सिमानामा रहेकाे छ।याे देवी हाँस माथि  सवार छिन।
दिपंखा अाउदा पनि याे पिठ लिनु पर्छ।

No comments:

Post a Comment