Saturday, September 12, 2015

धिमय् (धिमे)

धिमय् (धिमे) रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा हो । यो बाजा ललितपुर  उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । धिमय् राईहरूको च्याब्रुङ र तर्राईबासीहरूको ढोलसँग धिमय् आकारप्रकार तथा बजाउने तरिका मिल्छन् ।

No comments:

Post a Comment